ग्यालरी (पालिकाको गतिविधिहरु )

मखान खेती तथा REMI–SAMI परियोजनाको असल अभ्यास अनुगमन
आज मधेस प्रदेशका माननीय श्रम मन्त्रीज्यूको उपस्थितिमा गाउँपालिकाद्वारा प्रवर्द्धन गरिएको मखान खेती तथा REMI र SAMI परियोजनामार्फत सञ्चालन भइरहेका असल अभ्यासहरूको स्थलगत अनुगमन गरिएको छ।
स्थानीय किसानको आयआर्जन वृद्धि, रोजगारी सिर्जना तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले भइरहेका यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाउन प्रदेश सरकार, स्थानीय सरकार तथा सम्बन्धित परियोजनाबीच सहकार्य र समन्वयलाई थप मजबुत बनाउने विषयमा छलफल भयो।

मिति: 08/15/2026 - 09:53
मिति: 05/27/2026 - 21:11
, , , , , , , , , , , , , , , , , ,

आयोजक:- उच्च अदालत जनकपुर

मिति: 05/25/2026 - 09:56
, , , , , , , , , , , , , , , , ,

विद्यालयहरुमा किताब वितरण सुरु भएको

मिति: 05/11/2026 - 09:40
, , , , , , , , , , , , , , , , , ,

आधारभूत अस्पताल बहेडा बेला -६ मा यो अल्ट्रासाउन्ड (USG) सेवा सञ्चालन गरिएको छ।

मिति: 05/03/2026 - 06:09
, , ,

2026 May 01 श्रमिक दिवस सम्बन्धमा।

मिति: 05/01/2026 - 18:03
, , , , , , , , , , , , , , ,

Pages

//